बेनी–दरवाङ सडकको हालत ः सडक हो की पोखरी ?(फोटो)

विकल्प न्यूज/बेनी असार १८ गते । बेनी दरवाङ सडक खण्ड अन्तर्गत मंगला गाउँपालिका २ सिमलचौर स्थित सडकको यो अवस्था । सडक हो की पानीको पोखरी भन्ने छुट्याउन कठिन छ । लामो सम्म सडकको यस्तो अवस्था हुँदा पनि सम्बन्धित निकाय वेखबर छ । सडकमा पानी र हिलो जमेर धान रोप्नका लागि ठिक्क पारे जस्तो देखिन्छ । … Continue reading बेनी–दरवाङ सडकको हालत ः सडक हो की पोखरी ?(फोटो)